सम्पर्क
समाचार पठाउन, गल्ती औंल्याउन वा प्रतिक्रिया दिन हामीलाई सिधै लेख्नुहोस्।
| समाचार कक्ष | samachar@janapath.com.np |
| विज्ञापन | bigyapan@janapath.com.np |
| फोन | +९७७-१-४०००००० |
| ठेगाना | अनामनगर, काठमाडौं, नेपाल |
समाचार पठाउनुहुन्छ भने
घटना कहाँ र कहिले भयो भन्ने खुलाउनुहोस्। तस्बिर वा भिडियो भए मूल फाइल पठाउनुहोस् — फर्वार्ड गरिएको प्रति जाँच्न गाह्रो हुन्छ। तपाईंको पहिचान गोप्य राख्न चाहनुहुन्छ भने त्यो पनि लेख्नुहोस्।
गल्ती औंल्याउनुहुन्छ भने
समाचारको लिंक र कुन वाक्यमा गल्ती छ भन्ने उल्लेख गर्नुहोस्। तथ्यगत गल्ती पुष्टि भएमा सकेसम्म चाँडो सच्याइन्छ र पृष्ठमै त्यसको जानकारी राखिन्छ।